ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
2 चैत्र 2082, सोमबार
1 . तोकिएको शुल्क बुझाउने । 2 . वडाध्यक्षले हस्ताक्षर गर्ने। 3 . कार्यालयको छाप लगाई सिफारिस उपलब्ध गराउने 4 . सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने 5 . सम्बन्धीत कर्मचारिले पेश भएका कागजातको रुजु गरी सिफारिसका लागि पेश गर्ने ।
-
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]