ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
2 चैत्र 2082, सोमबार
1 . वडाध्यक्ष / सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने । 2 . वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउने 3 . सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने 4 . कागजातहरुको रुजु गरी सिफारिस पत्र तयार गर्ने 5 . तोकिएको शुल्क बुझाउने
1 . निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 2 . स्थलगत प्रतिवेदन 3 . व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र 4 . व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि 5 . चालु आ.व. सम्मको कर तिरेको तथा व्यवसाय नविकरण गरेको प्रमाणपत्रको प्रतिलिपि
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]