ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
2 चैत्र 2082, सोमबार
1 . विवाह दर्ताका लागि तोकिएका कागजात सहित श्रीमान श्रीमति उपस्थित भई सूचना दिने। 2 . पेश भएका कागजातहरु रुजु गर्ने। 3 . वडा सचिवले हस्ताक्षर गरी विवाह दर्ता प्रमाणपत्र उपलब्ध गराउने। 4 . विवाह भएको ३५ दिनसम्म निशुल्क रुपमा विवाह दर्ताको प्रमाणपत्र उपलब्ध हुने।
1 . निवेदन पत्र सहित पति पत्नि दुवैको नागरिकताको प्रतिलिपि 2 . पति पत्नि दुवै अनिवार्य उपस्थित हुनुपर्ने 3 . दुलहीको नागरिकता नभएमा निजको बुबा, आमा वा दाजुभाईको नागरिकताको प्रतिलिपि
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]