ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
2 चैत्र 2082, सोमबार
1 . वडाध्यक्षले हस्ताक्षर गरी अविवाहित प्रमाणित कागजात उपलब्ध गराउने 2 . वडाध्यक्ष / सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने । 3 . सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने 4 . तोकिएको शुल्क बुझाउने 5 . व्यक्तिगत घटना दर्ता प्रणालीमा विवाह दर्ता भए नभएको रुजु गर्ने । 6 . एकाघरको संरक्षकबाट सनाखत गराउने । पेश भएका अन्य कागजातहरुको रुजु गरी प्रमाणित गर्ने कागजात तयार गर्ने
1 . निवेदन पत्र सहित सनाखत र नागरिकता प्रमाणपत्रको प्रतिलिपि 2 . संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र 3 . स्थानीय सरजमिन मचुल्काको पत्र
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]