ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
2 चैत्र 2082, सोमबार
-
1 . निवेदन पत्र सहित मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 2 . निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 3 . अस्पतालमा मृत्यु भएको भए अस्पतालको मृत्यु प्रमाणपत्र प्रतिलिपि 4 . मृतक अविवाहित वा नागरिकता नभएको भए स्थानीय सरजमिन मुचुल्का
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]