ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
2 चैत्र 2082, सोमबार
1 . वडा सचिवले हस्ताक्षर गरी सम्बन्ध विच्छेद प्रमाणपत्र उपलब्ध गराउने। 2 . पेश भएका कागजातहरु रुजु गर्ने। 3 . सम्बन्ध विच्छेद भएको पति वा पत्नीले सूचना फाराम भरी सूचना दिने। 4 . सम्बन्ध विच्छेद भएको ३५ दिनसम्म निशुल्क रुपमा सम्बन्ध विच्छेद प्रमाणपत्र उपलब्ध हुने।
1 . निवेदन पत्र 2 . अदालतबाट सम्बन्ध विच्छेदको फैसला भए बमोजिमको फैसलाको प्रमाणित प्रतिलिपि 3 . पति पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]