ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
2 चैत्र 2082, सोमबार
1 . वडाध्यक्षले हस्ताक्षर गरी विवाह प्रमाणित उपलब्ध गराउने 2 . वडाध्यक्ष / सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने । 3 . निवेदकले तोकिएको शुल्क 4 . कागजातहरुको रुजु गरी प्रमाणित गर्ने कागजात तयार गर्ने 5 . सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने
1 . निवेदन पत्र सहित पति पत्नि दुवैको नागरिकताको प्रतिलिपि 2 . पति पत्नि दुवै अनिवार्य उपस्थित हुनुपर्ने 3 . बसाइ सराई गरीआएको हकमा बसाइसराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि 4 . विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]