ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
2 चैत्र 2082, सोमबार
1 . तोकिएको कर वा शुल्क बुझाउने 2 . सेवाग्राहीले तोकिएका कागजात पेश गर्ने | 3 . हस्ताक्षर गरी कर निर्धारण पत्र उपलब्ध गराउने । 4 . वडाध्यक्ष / सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने । 5 . तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी पेश गर्ने ।
1 . निवेदन पत्र 2 . निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 3 . मालपोत तिरेको रसिद 4 . जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]