ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
2 चैत्र 2082, सोमबार
1 . सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने 2 . तोकिएको कर बुझाउने 3 . वडाध्यक्ष / सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने । 4 . वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउने । 5 . कागजातहरुको रुजु गरी बहाल करको लेखाजोखा गरेर सिफारिस पत्र तयार गर्ने ।
1 . निवेदन पत्र 2 . निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 3 . बहाल सम्झौता र बहालसँग सम्बन्धित सरकारी निकायमा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]