ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
2 चैत्र 2082, सोमबार
1 . वडाध्यक्ष / सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने 2 . वडाध्यक्षले हस्ताक्षर गर्ने । 3 . तोकिएको शुल्क बुझाउने। 4 . सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने। 5 . पेश भएका कागजातको रुजु गरी नाता प्रमाणित कागजात तयार गर्ने । 6 . कार्यालयको छाप लगाई चलानी गरी नाता प्रमाणित कागजात उपलब्ध गराउने।
1 . निवेदन पत्र सहित मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 2 . बसाइ सराई गरीआएको हकमा बसाइसराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि 3 . हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 4 . मृत्य दर्ता प्रमाणपत्रको प्रतिलिपि 5 . हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि 6 . हकदारहरुको पासपोर्ट साइजको फोटो ३ प्रति
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]