ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
2 चैत्र 2082, सोमबार
1 . तोकिएको कर्मचारीले आवश्यक परेमा सर्जमिन मुचुल्का समेत गरी प्रमाणहरुको रुजु गरी सिफारिसका लागि पेश गर्ने 2 . सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने 3 . वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस उपलब्ध गराउने । 4 . तोकिएको शुल्क बुझाउने
1 . दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति 2 . विवाहितको हकमा पतिको नागरिकताको प्रतिलिपि र विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि 3 . अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार 4 . साविक मुलुकको नागरिकता परित्याग गरेको पुष्टिगर्ने कागजातहरु 5 . नेपालमा १५ वर्ष देखि बस्दै आएको र कुनै व्यवसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि 6 . नेपाली भाषा स्पष्ट बोल्न र लेख्न जान्ने प्रमाणपत्रको प्रतिलिपि 7 . स्थलगत सरजमिन मुचुल्का
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]