ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
2 चैत्र 2082, सोमबार
1 . तोकिएको शुल्क बुझाउने 2 . वडाध्यक्ष / सचिवले कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने | 3 . सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने सम्बन्धित 4 . कागजातको रुजु गरी फर पत्र तयार गर्ने I 5 . वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउने ।
1 . निवेदन पत्र 2 . निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 3 . सरजमिन मुचुल्का
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]