ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
2 चैत्र 2082, सोमबार
1 . पेश भएका कागजातहरु रुजु गर्ने। 2 . जन्मदर्ताका लागि तोकिएका कागजात सहित बुवा वा आमा वा परिवारका मुख्य व्यक्तिले सूचना दिने। 3 . वडा सचिवले हस्ताक्षर गरी जन्मदर्ता प्रमाणपत्र उपलब्ध गराउने। 4 . बच्चा जन्मेको ३५ दिनसम्म निशुल्क रुपमा जन्मदर्ताको प्रमाणपत्र उपलब्ध हुने।
1 . निवेदन पत्र 2 . बालकको आमा वा बाबुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि 3 . अस्पतालमा जन्म भएको भए अस्पतालको जन्म प्रमाणपत्र प्रतिलिपि
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]