ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
2 चैत्र 2082, सोमबार
1 . वडाध्यक्षले हस्ताक्षर गरी कागजात उपलब्ध गराउने 2 . सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने 3 . वडाध्यक्ष / सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने । 4 . तोकिएको शुल्क बुझाउने 5 . स्थलगत निरीक्षणका आधारमा जग्गाको रेखांकन एकिन गरी पेश भएका कागजात समेत रुजु गरी रेखांकनको विवरण तयार गर्ने
1 . निवेदन पत्र 2 . निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 3 . जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि 4 . चालु आ.व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि 5 . घरको नक्सा, नक्सापास प्रमाणपत्रको प्रतिलिपि 6 . जग्गाको आसपासको चलनचल्तिको मूल्य प्रक्षेपण 7 . हालसालै आसपासको जग्गा खरिद बिक्रि भएको भए सो को प्रमाण वा सरजमिन मुचुल्का
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]