ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
2 चैत्र 2082, सोमबार
1 . वडाध्यक्ष / सचिवले कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने 2 . यथार्थ अवस्था उल्लेख गरी मुचुल्का तयार गर्ने 3 . रोहवरमा बसी घर वा कोठा खोलेको प्रमाणित गरिदिने । 4 . सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने 5 . तोकिएको शुल्क बुझाउने 6 . रोहबरमा बस्ने कर्मचारी तोकी ( सम्भव भएमा स्थानीय प्रहरी प्रतिनिधि वा नगर प्रहरीलाई राख्नुपर्ने) कोठा खोल्न लगाउने ।
1 . बहाल सम्झौता र बहालसँग सम्बन्धित सरकारी निकायमा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि 2 . कारण प्रस्ट खुलेको निवेदन 3 . जिल्ला प्रशासन कार्यालयको पत्र
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]