ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
2 चैत्र 2082, सोमबार
1 . वडा सचिवले हस्ताक्षर गरी बसाइँ सराई प्रमाणपत्र उपलब्ध गराउने। 2 . बसाइँ सराइ गरेको ३५ दिनसम्म निशुल्क रुपमा बसाइ सराईको प्रमाणपत्र उपलब्ध हुने। 3 . पेश भएका कागजातहरु रुजु गर्ने। 4 . बसाइँ सराइ गरेको ३५ दिनभित्र तोकिएका कागजात सहित परिवारका मुख्य व्यक्तिले सूचना दिने । एकजनाको मात्र बसाइँ सराई भए निजले सूचना दिने।
1 . निवेदन पत्र 2 . निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 3 . बसाइ सराई गरी जानेको हकमा परिवारका सदस्यको विवरण 4 . बाहिर जिल्ला, नगरपालिका वा गाउँपालिकाबाट बसाई सराई भै आएको प्रमाणपत्र 5 . अन्यनत्रबाट बसाईसराई भै आएको हकमा बसाईसराई प्रमाणपत्रको प्रतिलिपि
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]