ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
2 चैत्र 2082, सोमबार
-
1 . जन्मदर्ता प्रमाण पत्र 2 . बसाइ सराई गरीआएको हकमा बसाइसराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि 3 . निवेदन पत्र सहित सनाखत र नागरिकता प्रमाणपत्रको प्रतिलिपि 4 . बाबु वा आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 5 . दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति 6 . कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र 7 . विवाहितको हकमा पतिको नागरिकताको प्रतिलिपि र विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]