ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
2 चैत्र 2082, सोमबार
1 . कार्यालयको छाप लगाई सिफारिस उपलब्ध गराउने। 2 . वडाध्यक्षले हस्ताक्षर गर्ने। 3 . सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने। 4 . तोकिएको शुल्क बुझाउने। 5 . सम्बन्धित कर्मचारीले पेश भएका कागजातहरुकाे रुजु गरी सिफारिसका लागि पेश गर्ने ।
1 . दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति 2 . नागरिकता प्रमाणपत्र हराएको भए, हराएको भन्ने सूचना वा अन्य कुनै प्रमाण 3 . नागरिकता भएमा नागरिकता प्रमाणपत्रको सिफारिस वा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]