ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
2 फागुन 2082, शनिबार
-
1 . जन्मदर्ता प्रमाण पत्र 2 . बाबु वा आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 3 . नाबालक खुल्ने थप कागजात भए सो समेत पेश गर्ने 4 . दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति 5 . नाबालक अनिवार्य उपस्थिति
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]