ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
2 चैत्र 2082, सोमबार
1 . तोकिएको शुल्क बुझाउने 2 . वडाध्यक्ष / सचिवले सम्बधित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने । 3 . वडाध्यक्षले हस्ताक्षर गरी प्रमाणित कागजात उपलब्ध गराउने 4 . सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने 5 . कागजातहरुको रुजु गरी प्रमाणित गर्ने कागजात तयार गर्ने ।
1 . निवेदन पत्र सहित पति पत्नि दुवैको नागरिकताको प्रतिलिपि 2 . बसाइ सराई गरी जानेको हकमा परिवारका सदस्यको विवरण 3 . नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]