ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
2 चैत्र 2082, सोमबार
1 . सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने 2 . वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन 3 . वडाध्यक्ष / सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने । 4 . तोकिएको शुल्क बुझाउने । 5 . कागजातहरुको रुजु गरी कानूनी राय लिनुपर्ने भएमा राय समेत लिइ सोको आधारमा सिफारिस पत्र तयार गर्ने ।
-
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]