ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
2 चैत्र 2082, सोमबार
1 . वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउने 2 . वडाध्यक्ष / सचिवले कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने । 3 . सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने सम्बन्धित 4 . तोकिएको शुल्क बुझाउने 5 . वडाध्यक्ष / सचिवले कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।
1 . निवेदन पत्र 2 . निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 3 . विपन्नता खुल्ने प्रमाण कागजात 4 . सिफारिस आवश्यक भएको अन्य कारण
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]