ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
24 मंसिर 2082, बुधबार
1 . तोकिएको शुल्क बुझाउने 2 . वडाध्यक्ष / सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने । 3 . सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने 4 . वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउने । 5 . कागजातको रुजु गरी सिफारिस पत्र तयार गर्ने
1 . चालु आ.व. सम्मको कर तिरेको तथा व्यवसाय नविकरण गरेको प्रमाणपत्रको प्रतिलिपि 2 . निवेदन सहित उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]