ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
2 चैत्र 2082, सोमबार
1 . सेवाग्राहीले तोकिएका कागजातहरु पेश गर्ने 2 . वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउने 3 . प्रणालीमा रहेको विवरणसँग भिडाउने । 4 . वडाध्यक्ष / सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने । 5 . तोकिएको शुल्क बुझाउने 6 . कागजातहरुको रुजु गरी सिफारिस पत्र तयार गर्ने ।
1 . निवेदन पत्र सहित पति पत्नि दुवैको नागरिकताको प्रतिलिपि 2 . नाम थर फरक परेको सम्बन्धित कागज पत्रको प्रतिलिपि 3 . विद्यार्थीको हकमा जन्म मिति खुलेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि 4 . अन्यनत्रबाट बसाईसराई भै आएको हकमा बसाईसराई प्रमाणपत्रको प्रतिलिपि
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]