ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
2 चैत्र 2082, सोमबार
1 . सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने 2 . वडाध्यक्षले हस्ताक्षर गरी प्रमाणित कागजात उपलब्ध गराउने 3 . कागजातको रुजु गरी हकदार प्रमाणित कागजात तयार गर्ने 4 . तोकिएको शुल्क बुझाउने 5 . वडाध्यक्ष / सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।
1 . निवेदन पत्र 2 . निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 3 . हकदार प्रमाणितको लागि स्थलगत सरजमिन मुचुल्का पत्र 4 . हकदार प्रमाणित गर्ने थप अन्य कागजपत्रहरु
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]