ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
2 चैत्र 2082, सोमबार
1 . सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने 2 . वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउने । 3 . तोकिएको शुल्क बुझाउने 4 . वडाध्यक्ष / सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने 5 . तोकिएको कर्मचारीले कागजातहरुको रुजु गरी सिफारिस पत्र तयार गर्ने (आवश्यक परेमा सम्बन्धित व्यक्ति उपस्थित भई सनाखत गर्नुपर्ने)
1 . निवेदन पत्र सहित पति पत्नि दुवैको नागरिकताको प्रतिलिपि 2 . नाम थर फरक परेको सम्बन्धित कागज पत्रको प्रतिलिपि 3 . अन्यनत्रबाट बसाईसराई भै आएको हकमा बसाईसराई प्रमाणपत्रको प्रतिलिपि 4 . शैक्षिक प्रमणपत्रमा फरक परेको भए सोको प्रतिलिपि
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]