ई-कार्यालय
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय , बागमती प्रदेश
2 चैत्र 2082, सोमबार
1 . सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने 2 . वडाध्यक्ष / सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने । 3 . तोकिएको शुल्क बुझाउने 4 . कागजातहरुको रुजु गरी प्रमाणित वा सिफारिस पत्र तयार गर्ने 5 . वडाध्यक्षले हस्ताक्षर गरी प्रमाणित वा सिफारिस पत्र उपलब्ध गराउने ।
-
[ कृपया सेवा लिन को विवरण राखेर पेश गर्नुहोस ]